
सोमबारको आन्दोलनसँगै बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेपछि हवाई यात्रुको चाप बढेको छ । आन्तरिक टर्मिनलतर्फ यात्रुको भीड बढी देखिएको छ ।
सडक मार्ग बन्द भएका कारण हवाई यात्रुको चाप बढेको हो । अन्तर्राष्ट्रियतर्फ पनि यात्रुको चाप बढेको छ । केही यात्रु भने अलपत्र परेका छन् । वैदेशिक रोजगारीमा जाने यात्रुहरू टिकट नआएकाले अलपत्र परेको बताउँछन् ।

Leave a Reply