संकटको बेलामा लुक्ने र सडकमा आउन नसक्ने डरपोक भन्दै टिप्पणी गरेका हुन्। सामाजिक सञ्जालमा लेख्दै हर्कले भनेका छन्, ‘संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफूलाई जिम्मा लगाएको अभिमत अरूलाई दिइ पठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरूले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न विकास!’


Leave a Reply