
अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको उनले बताए । उनले भने, ‘अघिल्लो महिना भत्ता बुझेदेखि राउटे समुदायका सदस्यहरूले मदिरा सेवन गरिरहेका थिए । गोविन्दले पनि निरन्तर रूपमा मदिरा सेवन गरिरहेका थिए । मदिराकै कारण उनको मृत्यु भयो ।’ उनी सोवंशी राउटेका मुखिया दिलबहादुरका छोरा हुन् । उनको मृत्युसँगै राउटेको जनसंख्या १ सय ३६ पुगेको छ ।


Leave a Reply