२०८३ जेठ ५ , मंगलबार

पेरिसडाँडा पुगेर दाहालले भने : पार्टीका सबै सदस्यको सहयोगमा भव्य नयाँ कार्यालय बनाइने छ



After reaching Parisdanda, Dahal said: A grand new office will be built with the help of all party members

पार्टी कार्यालयमा ठूलो क्षति पुगेको उल्लेख गर्दै दाहालले भने, ‘धेरै कोठामा क्षति पुगे पनि लाइब्रेरी, कम्प्युटर रेकर्ड बचेको रहेछ । माइन्युटहरू पनि बचेको रहेछ । क्षति त पुर्‍याइयो । अब पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टी पंक्ति देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा भव्य भवन बनाइन्छ ।’

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार