राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले ’प्रहरीवृत्त बानेश्वर हामी बनाउँछौँ’ अभियान सञ्चालन गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ–१ का स्थानीयसँग मिलेर मिश्रले यो अभियान चलाएका हुन् । यस अभियानलाई आज बिहान उनले ५ हजार नगद सहयोग गरेको राप्रपाका केन्द्रीय सदस्य रञ्जन कार्कीले जानकारी दिए।
जेनजी आन्दोलनको क्रममा प्रहरीवृत्तमा आगजनी भएपछि स्थानीयहरूले आर्थिक सहयोग जुटाएर पुनर्निर्माण गर्न लागेका हुन् ।

प्रहरीवृत्त निर्माणको लागि रवीन्द्र मिश्रले गरे ५० हजार सहयोग





+ There are no comments
Add yours