साहित्यकार दिव्य गिरीकाे ईश्वरको अनुहार कथासङ्ग्रहकाे अन्तरक्रिया भएको छ। शब्दपथकाे आयोजनामा कथासङ्ग्रहकाे अन्तरक्रिया भएकाे हाे।
ईश्वरको अनुहार कथासङ्ग्रहलाई नै सभाध्यक्ष बनाई गरिएको अन्तरक्रियामा प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराई रहेका थिए।
विशिष्ट अतिथि शब्दपथका प्रधानसम्पादक तथा साहित्यकार किशोर पहाडी, अन्य अतिथि भवानी खतिवडा, अनिता कोइराला, प्राडा अञ्जना वस्ती भट्टराई, सुरेन्द्र केसी आदि रहेका थिए।
कार्यक्रममा ईश्वरको अनुहार कथासङ्ग्रहमाथि के कस्तो छ भनी टीकाटिप्पणी गरिएकाे थियाे। कार्यक्रममा दर्जनाैं साहित्यानुरानगी एवं साहित्हयकारहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति : २०८१ जेठ २७ गते आइतबार








