२०८३ असार ३१ , बुधबार

नेपालमा स्यमुकापुको इवान ए स्कुटर



स्यामुकापु ट्रेडिङ प्रालिले सहरी आवतजावतलाई लक्षित गर्दै नवीन प्रविधियुक्त इवान ए सेरिजका इलेक्ट्रिक स्कुटर नेपालमा भित्र्याएको छ।

स्यामुकापु ट्रेडिङले एडभान्स् टेक्नोलोजी, उच्च पफर्मेन्स र वातावरणमैत्री प्रविधि युक्त यो ई–स्कुटर नेपाली ग्राहकको पहिलो रोजाइ हुने विश्वास राखेको छ। इवान ए सेरिजका इलेक्ट्रिक स्कुटर भारत, श्रीलंका, युएइ, मलेसिया र घानामा उपलब्ध छ।

प्रकाशित मिति : २०८१ जेठ २९ गते मंगलबार