२०८३ भदौ २१ , आइतबार

मैदानमा पानी जमेका कारण नेपाल र श्रीलङ्का बीच खेल हुने सम्भावना न्यून



आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलङ्का बीचको खेल हुने सम्भावना न्यून बनेको छ।

फ्लोरिडास्थित फर्ट लउडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा हुने खेलमा मैदानमा पानी जमेका कारण आजको खेल हुने सम्भावना न्यून रहेको देखिएको छ।

प्रकाशित मिति : २०८१ जेठ २९ गते मंगलबार