२०८३ असार ३२ , बिहीबार

काठमाडौँलाई चलचित्र छायाङ्कन गतव्यको रुपमा विकास गरिने



काठमाडौँलाई चलचित्र छायाङ्कन गतव्यको रुपमा विकास गरिने भएको छ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले काठमाडौँलाई चलचित्र छायाङ्कन गतव्यको रुपमा विकास गरिने जानकारी दिएका हुन्।

उनले भने, ‘काठमाडौँलाई फिल्म सिटीको रुपमा पहिचान गराई चलचित्र छायाङ्कनको उपयुक्त गतव्यको रुपमा विकास गरिने छ।’

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रबार