२०८३ असार ३२ , बिहीबार

खुल्ला मञ्चलाई खेलकुद विकासको लागि उपयोग गरिने



काठमाडौं महानगरले खुल्ला मञ्चलाई खेलकुद विकासको लागि उपयोग गर्ने भएको छ।

शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले सो कुरा बताएका हुन्।

उनले भने,’काठमाडौँको खुल्ला मञ्चलाई खुल्ला व्यायाम स्थल र खेलकुद विकासको लागि उपयोग गरिने छ।’

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रबार