२०८३ असार ३२ , बिहीबार

बङ्गलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता,सोमपालले लिए विकेट



आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता हात लागेको छ । नेपालका लागि तेस्रो विकेट सोमपाल कामीले लिएका छन ।

यस अघि उनले पहिलो ओभरको पहिलो बलमा विकेट लिएका थिए । दोस्रो विकेट दिपेन्द्र सिंह ऐरीले लिएका छन ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा भइरहेको खेलमा नेपालले टस जितेर बङ्गलादेशलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

प्रकाशित मिति : २०८१ असार ३ गते आइतबार