२०८३ असार ३२ , बिहीबार

बङ्गलादेशविरुद्ध नेपाललाई दोस्रो सफलता,दिपेन्द्रले लिए दोस्रो विकेट



आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेश विरुद्ध खेलिरहेको छ ।

नेपालका लागि पहिलो ओभरको पहिलो बलमा सोमपालले विकेट लिएका हुन । दोस्रो विकेट दिपेन्द्र सिंह ऐरीले लिएका छन । बंगलादेशले २ दशमलब २ ओभरमा २ विकेट गुमाएर १२ रन बनाएको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा भइरहेको खेलमा नेपालले टस जितेर बङ्गलादेशलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

प्रकाशित मिति : २०८१ असार ३ गते आइतबार