नेपालले दोस्रो सफलता हात पारेको छ। नेपालका दीपेन्द्रसिंह ऐरीले बङ्गलादेशका क्याप्टेन नजमुल हुसेन स्यान्टोलाई आउट गरेका छन्। उनी ४ रन बनाएर पभेलियन फर्केका छन्।
प्रकाशित मिति : २०८१ असार ३ गते आइतबार