२०८३ असार ३२ , बिहीबार

बङ्गलादेशविरुद्ध नेपाललाई पहिलो वलमै सफलता, सोमपालले लिए विकेट



आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेश विरुद्ध खेलिरहेको छ।

नेपालका लागि पहिलो ओभरको पहिलो बलमा सोमपालले विकेट लिएका हुन।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा भइरहेको खेलमा नेपालले टस जितेर बङ्गलादेशलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

प्रकाशित मिति : २०८१ असार ३ गते आइतबार