२०८३ असार ३२ , बिहीबार

बङ्गलादेशविरुद्ध नेपाललाई सातौ सफलता,सन्दीपले लिए विकेट



आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपाललाई सातौ विकेट हात लागेको छ । सन्दीप लामिछानेले तान्जीन हसनलाई आउट गरेपछि नेपाललाई सात विकेट हात लागेको हो।

।बंगलादेशले पछिल्लो १३ दशमलब ओभरमा २ ओभरमा ७ विकेटको नोक्सानीमा ६९ रन बनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमबार