२०८३ असार ३२ , बिहीबार

बङ्गलादेशविरुद्ध नेपाललाई छैठौ सफलता



आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपाललाई छ विकेट हात लागेको छ। नेपालका लागि छैठौ विकेट कप्तान राहित पौडेलले लिएका हुन । उनले बंगलादेशका साकिब अलसनलाई आउट गरेका हुन ।बंगलादेशले पछिल्लो ११ दशमलब ४ ओभरमा ६ विकेटको नोक्सानीमा ६१ रन बनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमबार