२०८३ असार ३२ , बिहीबार

श्रीलंकाले नेदरल्यान्ड्स समक्ष प्रस्तुत गर्‍यो २०२ रनको लक्ष्य



आईसिसी टी२० विश्वकप क्रिकेटमा श्रीलंकाले नेदरल्यान्ड्स समक्ष २०२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

डेरेन सामी नेशनल क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गर्न मैदान उत्रेको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर २०१ रन बनायो। यो रन स्कोर जारी सिजनकै सबैभन्दा उच्च हो।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमबार