२०८३ असार ३२ , बिहीबार

आशिफ शेख १७ रनमा पभेलियन फर्के



नेपालका आशिफ शेख आउट भएका छन्। योसँगै नेपालले आफ्नो चौथो विकेट गुमाएको छ। आशिफ १७ रन बनाएर पभेलियन फर्केका छन्।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमबार