नेपालले दोस्रो विकेट पनि गुमाएको छ। बङ्गलादेशले दिएको १०७ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले दोस्रो विकेटको रुपमा अनिल साहलाई गुमाएको हो। उनी शून्य रनमै आउट भएका हुन्।
प्रकाशित मिति : २०८१ असार ४ गते सोमबार