नेपालले पहिलो विकेट गुमाएको छ। बङ्गलादेशले दिएको १०७ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो।
कुशललाई बङ्गलादेशका तान्जिम हसनले ४ रनमा आउट गरेका हुन्।
प्रकाशित मिति : २०८१ असार ४ गते सोमबार