२०८३ साउन २ , शनिबार

लागुऔषध ओसारपसारविद्धको अन्तर्राष्ट्रिय दिवस आज



लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ।

विशेष गरेर बढ्दो लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक वर्ष जुन २६ मा यो दिवस मनाउने गरिन्छ।

दिवसको अवसरमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखा मुल आयोजक समितिले विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दैछ।

प्रकाशित मिति : २०८१ असार १३ गते बुधबार