२०८३ साउन २ , शनिबार

आईसिसी टी–२० विश्वकप सेमिफाइनल:अफगानिस्तानले पहिला ब्याटिङ्ग गर्ने



आईसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल अन्तर्गत आज दक्षिण अफ्रिका र अफगानिस्तानबीच भिडन्त हुँदैछ।

वेस्ट इन्डिजस्थित ब्रायन लारा स्टेडियममा अबको केहीबेरमा सुरु हुनेछ खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहीबार