राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भइरहेको काभा महिला नेसन्स लिगको फाइनलमा भारतविरुद्ध नेपालले चौथो सेट जितेको गुमाएको छ । नेपालले चौथो सेट २५ -२२ ले गुमाएको हो ।
नेपालले चौथो सेट २५ -२२ ले गुमाएको हो । यो संगै खेल २ – २ को स्थीतीमा पुगेको छ ।नेपाले पहिलो र तेस्रो जितेको हो भने भारतले दोस्रो र चौथो सेट जितेको हो । अव खेलको निर्णय पाँचौ सेटमा हुनेछ ।
लिग चरणमानेपालले भारतलाई ३-२ ले हराउँदै इतिहास रचेको थियो ।यस अघि आजै भएको तेस्रो स्थानको खेलमा इरान श्रीलंकालाई हराउँदै तेस्रो भएको छ । नेपालले दोस्रो सेमिफाइनलमा इरानलाई ३ -० को सेटबाट हराएको थियो भने लिग चरणमा पाँच सेटको खेलमा ३ -० बाट हारेको थियो ।
प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार








