२०८३ भदौ २ , मंगलबार

वनमन्त्री नवलकिशोरको सम्पत्ति: १२ बोरको बन्दूक, ९ वटा घर



वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

उनले सार्वजनिक गरेको विवरण अनुसार साहको साथमा १२ बोरको एक थान बन्दूक (राइफल) रहेको छ।

त्यस्तै उनले आफूसंग ९ वटा घर रहेको उल्लेख गरेका छन्। उनले पेश गरेको विवरणमा १५ ठाउँ जग्गा देखाइएको छ।

यस्तो छ विवरण:

प्रकाशित मिति : २०८१ जेठ ८ गते मंगलबार