२०८३ साउन १ , शुक्रबार

बागमती नदिमा आएको बाढिले किनारका बस्तीहरु डुबानमा (तस्बिर सहित )



शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा परेको अविरल वर्षाका कारण बागमती नदिको सतह बढेको छ । बागमती नदिमा आएको बाढिका कारण बागमती किनारका सुकुम्वासी बस्तीहरूमा बाढी छिरेको छ।

काठमाडौँको टेकु दोभान पुरै डुबान परेको छ । बाढीले क्षति पुराएको बस्तीका तस्बिरहरू

फोटो :दिपेश दर्शनधारी /नागरिक

प्रकाशित मिति : २०८१ असार २३ गते शनिबार