२०८३ असोज १८ , आइतबार

मनोज गजुरेलको घरमा तल्चा लगाउन पुगेकी मिना ढकाल पक्राउ



मनोज गजुरेलको घरमा ताल्जा लगाउन पुगेकी मिना ढकाल पक्राउ परेकी छन्।

मनोज घरमा नभएको बेला युवाहरूको समुह लिएर तल्चा लगाएर हिँड्न लागेका बेला उनलाई बाटोबाटै पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनी मनाेजकी पूर्व पत्नी हुन्।

प्रहरीका अनुसार उनीविरुद्द साइबर क्राइमको मुद्दा छ।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतबार