सिटिजन्स बैंकले म्याग्दीको बेनी अस्पताललाई आर ओ वाटर फिल्टर सहयोग गरेको छ।
बैंकले एक कार्यक्रमका बीच अस्पताललाई वाटर फिल्टर हस्तान्तरण गरेको हो। बैंकको यस कार्यबाट सेवाग्राहीलाई अस्पतालमा सुरक्षित पिउने पानीको सुनिश्चितता हुने, पानीबाट हुने संक्रमणहरूमा कमी आउने र समग्रमा त्यस क्षेत्रको स्वास्थ्य प्रवर्द्धन हुने विश्वास छ।

Leave a Reply