२०८२ चैत १९ , बिहीबार

रङ्गशालाको एथलेटिक्स ट्रयाक



वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशालाको एथलेटिक्स ट्रयाक निर्माण गर्दै । आगामी चैतको २३ देखि ३० गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रङ्गशालाको काम तीव्र रुपमा भइरहेको छ । (तस्बिरः सुरेश आचार्य)

प्रकाशित मिति : २०८१ पुस २६ गते शुक्रबार