पेट्रोलियम पदार्थको अन्वेषण: ७० मिटर ‘ड्रिलिङ’ बाँकी

चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियो भने ड्रिलिङको काम पनि निर्धारित समय अगावै सम्पन्न गरिने

पत्रकार महासंघ सुर्खेतले विकासे आयोजनाका विवादमा वहस सञ्चालन गर्ने

सुर्खेतको मदन भण्डारी राजमार्ग, कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइनमा देखिएको विवाद लगायतका विषयमा सम्बन्धित निकायहरुलाई राखेर समाधानमुलक बहस गर्ने निर्णय गरेको हो ।

हिमपातले हवाई सेवा अवरूद्ध

हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै दोस्रो पटक हिमपात हुँदा आवतजावतमा समस्या बनाएको छ । हिमपातले उत्तरी नाम्खासहित सिमकोटको जनजीवन थप प्रभावित भएको छ ।

एनपिएलले उघारेको सपना

१९१९ तिर दरबार हाइस्कुलमा क्रिकेट खेलाइएको थियो तर खुल्लारुपमा २०३७ सालतिर मात्रै राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता आयोजना भयो । शासकको दरबारिया पर्खाल अनि साँघुरा गल्ली र घाँसे मैदानहरू हुँदै अहिले नेपाली क्रिकेट अब अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेको छ ।

एमालेद्वारा पत्रकार महासंघका निर्वाचित पदाधिकारीलाई सम्मान

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशिलराज शर्माले पत्रकारितामा दलगत हस्तक्षेपका कारण स्वतन्त्रता कमजोर हुने खतरा रहेको औंल्याए । ‘पत्रकार महासंघमा हुने दलगत हस्तक्षेपले व्यवसायिक पत्रकारितालाई कमजोर बनाएको छ’, उनले भने, ‘स्वतन्त्र पत्रकारिताको प्रवर्धन अहिलेको आवश्यकता हो ।’