Author: काँक्रेविहार दैनिक
बैशाखमा सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन
निर्वाचन प्रक्रियामा सहभागिताका लागि योग्य हुन २०८१ फागुन २५ गतेभित्र सदस्यता नविकरण गरिसक्ने गरी मिति तोक्ने निर्णयपनि कार्य समितिले गरेको छ ।
आर्थिक सूचकको प्रयोग विधिमा प्रशिक्षण
उनले भने, ‘तथ्यांकको सदुपयोगले विकास निर्माणलाई प्रभावकारी बनाउन मद्दत गर्छ ।’
३६ खेल मध्य २४ खेल कर्णालीमै आयोजना तयारी
‘पूर्वाधार निर्माणमा कर्णाली प्रदेश सरकारले यो स्तरमा लगानी गरेको पहिलो र उत्कृष्ट काम हो । यहाँको कामको स्थितिले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएका समयमा हुँदैन कि भन्ने संशय लिनुपर्ने अवस्था छैन’
रङ्गशालाको एथलेटिक्स ट्रयाक
आगामी चैतको २३ देखि ३० गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रङ्गशालाको काम तीव्र रुपमा भइरहेको छ ।