Author:
‘तातोपानी’मा पढाइ मेलाको आयोजना
शैक्षिक सामग्री निर्माण, यसको प्रयोग प्रभावका विषयमा विद्यालयले प्रदर्शन गरेका छन् । गाउँपालिका अध्यक्ष चौलागाईंले भने, ‘विद्यालयले बालबालिकाद्वारा निर्मित विभिन्न शिक्षण सामग्री राखेका स्टल प्रदर्शनीमा राखेका छन् ।’
तालिम प्राप्त कुकुरबाट घटनाको अनुसन्धान गरिँदै
रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–२ कुनाखेतमा घटेको घटनाको तालिम प्राप्त कुकुरबाट अनुसन्धान गर्दै नेपाल प्रहरी ।
डोल्पामा छायाङ्कन भएको चलचित्र ‘द्रौपदी’ चैतमा
निर्देशक आचार्यले डोल्पाको से फोक्सुन्डोलगायत विभिन्न रमणीयस्थलहरुमा छायाङ्कन गरिएको जानकारी दिए ।
उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
मोरिम्ला नाका क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा (बीओपी) राख्ने कुरा वर्षौंदेखि अन्योलमा पर्दै आएको छ । दुई देश बिचको व्यावहारिक समझदारीमा नाका सञ्चालन भए पनि न सीमा सुरक्षा पोष्ट छ न त भन्सार कार्यालय राखिएको छ ।
कर्णालीमा धान उत्पादन बढ्यो
गत आवको तुलनामा पाँच हजार २२१ मेट्रिक टन धान बढी उत्पादन भएको हो ।
उवा बाली भित्र्याउन व्यस्त कृषक
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेमा उवा चुट्दै कृषक। उच्च हिमाली क्षेत्रमा पर्ने उपल्लो डोल्पाका खेतबारीमा वर्षमा एक बाली मात्र उत्पादन हुने गर्छ ।
जुम्लाको बड्कीमा पक्की स्वास्थ्यचौकी भवन निर्माण
बड्की स्वास्थ्यचौकीमा ३८ लाख रुपैयाँ लगानीमा पक्की भवन निर्माण गरिएको हो ।
नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले घट्यो
शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको रू १५ करोड ५९ लाख २३ हजार दुई सय ८६ बराबरको एक लाख ७१ हजार चार सय ८६ कित्ता शेयर किनबेच भएको छ ।
कर्णाली याक्स दोस्रो क्वालिफायरमा
लिग चरणको खेलमा पनि कर्णालीले चितवनलाई पराजित गरेको थियो ।
सुदूरपश्चिम रोयल्सलाई १४० रनको चुनौती
सुदुरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।