Author: काँक्रेविहार दैनिक
लागूपदार्थ दुव्यर्शन विरुद्द पुर्नस्थापना केन्द्र सञ्चालनको तयारी
कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले नेपाल प्रहरीसँगको समन्वयमा पुर्नस्थापना केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिए ।
एनपिएलमा कुन खेलाडीले कुन अवार्ड ?
आर्कषक पुरस्कारको रूपमा रहेकोे कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् । नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् ।
खेलकुद क्लबलाई धावक रोकायाद्वारा जग्गा दान
उनले चन्दननाथ नगरपालिका– ५ को वडा कार्यालय नजिक रहेको करिब ३५ लाख रुपैयाँ बराबरको जग्गा क्लबलाई शुक्रबार प्रदान गरेका हुन् ।
अव पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
प्रमुख आचार्यले भने, ‘पाइपलाइनबाट परीक्षणका रूपमा पेट्रोल र मट्टितेल अमलेखगञ्ज ल्याएका छौँ, भण्डारणका लागि डिपोभित्र नयाँ पाइपलाइन र ट्याङ्क निर्माण भएको छ । हाल ती संरचनामा ‘चार्ज’ गर्ने र मिटरको गुणस्तर परीक्षणको काम भइरहेको छ ।’
जाडोमा छालाको स्याहार गरौं
‘पानी प्रशस्त पिउनुपर्छ । कडा खालको सुक्खा बनाउने फेसवास, ह्यान्ड वास प्रयोग गर्नुहुँदैन । सनब्लक क्रिम तथा मोस्चराइजर अनिवार्य लगाउने गर्नुपर्छ । धेरै तातोपानीको प्रयोग गर्नुहुँदैन, यसले थप छाला सुक्खा बनाउँछ । छालासम्बन्धी केही समस्या आए छालारोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।’
दुनै–लासिक्याप सडक ट्रयाक निर्माण सुरु
छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय मार्गलाई महत्वका साथ हेरिएको छ ।
सुनको मूल्य बढ्यो
सुनको मूल्य आइतवारका लागि एक लाख ४९ हजार ६ सय रुपैयाँ कायम
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।
शनिवारको भूकम्पबाट आठ घरमा क्षति
भूकम्पको केन्द्रबिन्दु रहेको गोत्रीमा एक सय २३ परिवार जोखिममा रहेको वडा कार्यालयले जनाएको छ ।
‘तातोपानी’मा पढाइ मेलाको आयोजना
शैक्षिक सामग्री निर्माण, यसको प्रयोग प्रभावका विषयमा विद्यालयले प्रदर्शन गरेका छन् । गाउँपालिका अध्यक्ष चौलागाईंले भने, ‘विद्यालयले बालबालिकाद्वारा निर्मित विभिन्न शिक्षण सामग्री राखेका स्टल प्रदर्शनीमा राखेका छन् ।’